म्याग्दीका दुर्गम भेगमा इन्टरनेट विस्तार गर्न मोना हङकङले सहयोग गर्ने

विकल्प न्यूज /बेनी पुस २२ गते । म्याग्दीका दुर्गम भेगमा इन्टरनेट सञ्जाल विस्तार गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला विकास समितिले एक वर्ष अगाडी जिल्लाका दुर्गम गाउँमा वसोवास गर्ने जिल्लावासीहरुलाई इन्टरनेटको पहुँचमा ल्याउन योजना अगाडी बढाएको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङको हालै सम्पन्न … Continue reading म्याग्दीका दुर्गम भेगमा इन्टरनेट विस्तार गर्न मोना हङकङले सहयोग गर्ने